Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ह्युस्टनमा बृहत तिज महोत्सब हुने

ह्युस्टन , टेक्सास

हिन्दु नारिहरुको बिशेस चाड हरितालिका तिज ह्युस्टनमा महोत्सबको रुपमा मनाउने भएका छन । सस्कृति जोगाउ तिज भब्य रुपमा मनाउ भन्दै आयोजकले तीजलाई भब्य बनाउने तयारि थालेका छन ।
आफ्नो मौलिक परम्परा, रितिरिवाज, धर्म, सस्कृति लाई जगेर्ना एबम परबर्धन गर्ने हामि सबैको दायित्व रहेको स्मरण गर्दै आयोजकले तीजलाई एतिहासिक उपस्थितिका साथ महोत्सबकै रुपमा मनाउने निणय गरेका छन्।

यहि अगस्ट २१ तारिक आइतबार दिउसो एक बजे देखि कायक्रम सुरु गरेर ७ बजे समापन गरिने जनाइएको छ । कार्यक्रमको आयोजक गुल्मि समाज रहेको भए पनि यो कार्यक्रम सम्पुर्ण ह्युस्टनबासिको रहेको र ह्युस्टनमा रहेका सम्पुर्ण सङ सस्था का पदाधिकारी , सदस्य एबम ह्युस्टन वरपर रहनु भएको सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिइबहिनिहरुमा कार्यक्रममा उपस्थित भएर भरपुर मनोरन्जन लिनुहुनको लागि समाजले आब्वाहन गरेको छ। गएको दुइ बर्ष कोभिडको कारणले कार्यक्रम गर्न असमर्थ रहेको कुरा स्मरण गर्दै यो तिज महोत्सब कै रुपमा मनाउने आयोजकले जनाएका छन्।

 

अमेरिकाको टेक्सासमा छायांकन गरिएको तीज गीत हेर्नुहोस

TOP