Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

कृतिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका हरिलाई भेटेरै दिए प्रधानमन्त्रीले बधाई

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्वगोर्खा सैनिक हरि बूढामगरलाई सरकारले सम्मान गरेको छ ।

दुबै खुट्टा गुमाएका बूढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेर फर्किएका थिए । मंगलबार विहान काठमाडौं आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् ।

सन् २०१० मा ब्रिटिश सेनामा कार्यरत रहेका बेला अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका मगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् । उनी रोल्पा थबाङ गाउँपालिकाको मिरुलका हुन् ।

 

TOP