Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

भुटानी शरणार्थी प्रकरणमा रास्वपाले काँटछाँट गरेको फिल्म हेरेर बस्दैन : शिशिर खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भुटानी शरणार्थी प्रकरणमा काँटछाँट गरिएको फिल्म नहेर्ने बताएका छन् ।

संसदको शून्य समयमा उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा फिल्म हेर्न पाइन्छ भनेर ट्रेलर हेरर उत्साहित भइयो । तर दृश्य काँटछाँट गरिँदैछ । फिल्म बकवास हुन थालेको छ । रास्वपा यो फिल्म हेरर बस्दैन । आईजीपी, सचिव, पूर्वमेयरसम्मको नाम जोडिएको छ । सबैमाथि छानबिन होस् ।’

TOP