Trending

भुटानी शरणार्थी प्रकरणमा रास्वपाले काँटछाँट गरेको फिल्म हेरेर बस्दैन : शिशिर खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भुटानी शरणार्थी प्रकरणमा काँटछाँट गरिएको फिल्म नहेर्ने बताएका छन् ।

संसदको शून्य समयमा उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा फिल्म हेर्न पाइन्छ भनेर ट्रेलर हेरर उत्साहित भइयो । तर दृश्य काँटछाँट गरिँदैछ । फिल्म बकवास हुन थालेको छ । रास्वपा यो फिल्म हेरर बस्दैन । आईजीपी, सचिव, पूर्वमेयरसम्मको नाम जोडिएको छ । सबैमाथि छानबिन होस् ।’

TOP