Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

विश्वकप लिग २ : कुशल भुर्तेलको पहिलो छक्का प्रहार

काठमाडौं । यूएईविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि कुशल भुर्तेलले पहिलो छक्का प्रहार गरेका छन् । तेस्रो ओभरको पाचौं बलमा छक्का हानेका उनले छैटौं बलमा चौका प्रहार गरेर समर्थकहरुलाई खुशी दिए । अहिले क्रिजमा भुर्तेलसँगै कप्तान रोहित पौडेल छन् ।

TOP