विश्वकप लिग २ : कुशल भुर्तेलको पहिलो छक्का प्रहार
काठमाडौं । यूएईविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि कुशल भुर्तेलले पहिलो छक्का प्रहार गरेका छन् । तेस्रो ओभरको पाचौं बलमा छक्का हानेका उनले छैटौं बलमा चौका प्रहार गरेर समर्थकहरुलाई खुशी दिए । अहिले क्रिजमा भुर्तेलसँगै कप्तान रोहित पौडेल छन् ।