Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

अवैध रूपमा ल्याउँदै गरेको मल पक्राउ

काठमाडौं । गैंडाकोट नगरपालिका –२ स्थित पुलको बाटोबाट अवैध रूपमा ल्याउँदै गरेको युरिया र डिएपी मल प्रहरीले बरामत गरेको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले लु.१ ख ७०२४ नम्बरको ट्रकलाई जाँच गर्नेक्रममा दुई सय बोरा चामलको बिल बनाई १ सय ४ बोरा युरिया र ७६ बोरा डिएपी मल ल्याउदैँ गरेको ट्रकसहित चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । उक्त बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको प्रहरीको भनाइ छ । त्यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TOP