Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

प्रथम अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन टेक्ससमा हुँदै

अमेरिकाको टेक्सस राज्यमा प्रथम अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।

आगामी मे २७-२८ का दिन टेक्सस राज्यको ड्यालसमा दुई दिने सम्मेलन हुने आयोजकले बताएका छन् । सम्मेलनको मुख्य नारा अमेरिकाका नेपाली स्वास्थ्य व्यावसायिकलाई एकताबद्ध गर्दै भन्ने राखिएको छ ।

सम्मेलनमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिल,क्यानडा,चिली ,कोस्टारिका ,मेक्सिको र अमेरिकाले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुन् चाहनेहरुले ड्यालस स्थित हिल्टन गार्डन हिलमा आफ्नो कक्ष सुरक्षित राख्न सक्नु हुनेछ । बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजालस्थल(वेबसाइट)मा हेर्न सकिने छ ।

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला:

https://www.nrna.org/arhc/?fbclid=IwAR24bQPUsNxqLldvopp2UnyAg1qNW0lSa9jPUvKh8RCb5OChaCtiVId4Fzw

TOP