Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुँदैछ ।

रङ्गशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुन्छ । यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेबाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

TOP