Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको टिकट खुल्ला

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको टिकट खुल्ला गरिएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा आयोजना हुने फिल्म अवार्डको लागि टिकट खुल्ला गरिएको हो ।

यसअघि नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा यहि बैशाख ३१ गते सोल्टी होटलमा एक समारोहकाबीच सार्वजनिक गरिएको थियो।आयोजित समारोहकाबीच २५ विधामा मनोनयन फिल्म तथा फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अवार्डको आयोजक युएस खबर, फेम नेपाल र आर्यन फिल्म्स रहेका छन् ।

 

TOP