Trending

आखिर को हुन् कोशिष क्षेत्रिको ‘सानी नानि'(भिडियो सहित)

काठमाडौँ – लोकप्रिय गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा ‘सानी नानि’ बोलको गीत सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिषकै शब्द संगीत रहेको छ।

प्रविन श्रेष्ठले निर्देशन तथा सम्पादन गरेको म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वको रुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्रि र मोडल सोनी खड्कालाइ फिचर्ड गरिएको छ। म्युजिक भिडियो २०१३ मा निर्माण भए पनि २०२१ मा आएर मात्र सार्बजनिक गरिएको कुरा गायक क्षेत्रि बताउछन। भिडियो हेर्नुहोस :

TOP