Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

ICC निर्वाचनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने ९१ जना प्रतिनिधीको निर्वाचन सम्पन्न (नामावाली सहित)

ICC निर्वाचनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने ९१ जना प्रतिनिधीको निर्वाचन सम्पन्न (नामावाली सहित)

आगामी अक्टुबरमा हुन लागेको गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् आईसीसी निर्वाचनका २०२१-०२३ लागि अमेरिकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधीहरुको निर्वाचन सम्पन्न भएको छ । आईसीसी निर्वाचनका लागि आवश्यक २५ प्रतिशत प्रतिनिधीको निर्वाचन आईतबार सम्पन्न भएको हो ।

सम्पन्न निर्वाचनबाट अमेरिकाका विभिन्न राज्यबाट ९१ जनालाई प्रतिनिधि छनौट समितीले प्रक्रिया अनुसार आईसीसी डेलिगेस्टस् सेलेक्सन कमिटीले अमेरिकाबाट प्रतिनिधित्व गर्नेहरुको आधिकारिक नामावली सार्वजनिक गरेको हो । यस विषयमा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार अमेरीकाले पठाउनु पर्ने डेलिगेट जम्मा १८९ मा ६५% प्रतिशत बाट ९८ जना पहिलानै पठाईसेको र बाकी २५% प्रत्येक्ष निर्वाचनबाट ७२ सिटमा १५० जनाको उमेद्वावारी परेको तर समय सिमाभित्र अन्य उमेद्वावारले आफ्नो नाम फिर्ता लिएकोले चाहिने ७२ सिटमा निर्विरोध निर्वाचित भएको हो ।

१० %  मा कार्यसमितिले एनआरएनमा योगदान पुर्याएका बिज्ञ , युवा , महिला लाई समेटर पठाउनु पर्ने १९ जनामा अन्तिम समय सम्म पनि कार्यसमितिले बैठक नबोलाई मनोमानि ढंगले निर्वाचन गरेको भन्दै शुक्रबार अर्को पक्षले  गरेको यहि प्रतिनिधी निर्वाचनप्रति कार्यसमितिबाटै बिरोध र उजुरी आएकोले आईसिसि र एनसिसीको बिधान बमोजिम १९ सिट समेत जम्मा ९१ जनाको यस आईसीसी प्रतिनिधि छनौट समितीले प्रक्रिया अनुसार नाम सार्वजनिक गरेको उल्लेख गर्दै निर्वारोध निर्वाचित सम्पूर्णमा आईसीसी प्रतिनिधी छनौट समितीसफल कार्यकालका लागि शुभकामना सहित बधाई साथै उमेद्ववारी फिर्ता लिई निर्वाचनलाई सहयोग गर्ने उमेद्वारवारहरु धन्यवाद व्यक्त गरेको छ ।

निर्वाचित प्रतिनिधिहरूको नामावली यस प्रकार छ

TOP