Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

मञ्जु खाँण संसद बैठकमा उपस्थित

नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि खाँण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन् ।

मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए ।

 

 

TOP