Trending

मञ्जु खाँण संसद बैठकमा उपस्थित

नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि खाँण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन् ।

मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए ।

 

 

TOP