Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

नवलपरासी पूर्व- १ मा कांग्रेसका शशांक कोइराला निर्वाचित

नवलपरासी पूर्व क्षेत्र नं १ मा नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित भएका छन् । एमालेका कृष्ण प्रसाद पौडेललाई पराजित गर्दै कोईराला प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित कोईरालाले २७ हजार १ सय २७ मत प्राप्त गरेका छन् भने उनिसंग पराजित पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार राजन गौतम २४ हजार ३ सय ५ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

TOP