Trending

नवलपरासी पूर्व- १ मा कांग्रेसका शशांक कोइराला निर्वाचित

नवलपरासी पूर्व क्षेत्र नं १ मा नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित भएका छन् । एमालेका कृष्ण प्रसाद पौडेललाई पराजित गर्दै कोईराला प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित कोईरालाले २७ हजार १ सय २७ मत प्राप्त गरेका छन् भने उनिसंग पराजित पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार राजन गौतम २४ हजार ३ सय ५ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

TOP