मन्त्रिपरिषद बैठक आज अपरान्ह ४ बजे बस्दै
काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आजअपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीकार्यालयका सचिवालय सदस्यगोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थितमन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले चैत १७गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १÷१ जनामन्त्रीथपेका थिए ।