Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

मन्त्रिपरिषद बैठक आज अपरान्ह ४ बजे बस्दै

काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आजअपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीकार्यालयका सचिवालय सदस्यगोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थितमन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले चैत १७गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १÷१ जनामन्त्रीथपेका थिए ।

TOP