Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

हर्स्ट नेपाली कम्युनिटीले साट्यो दर र तिज नृत्य संगै तिज पर्व

हर्स्ट नेपाली कम्युनिटीले दर र तिज नृत्य संगै तिज पर्व मनाएका छन् । हर्स्ट नेपाली कम्युनिटीले हिन्दु महिलाहरुको महानपर्ब हरितालिका तिजको अवसरमा भब्य तीज कार्यक्रम सम्पन्न गरेको छ। आइतबार एक बिशेस तीज कार्यक्रम गर्दै महिला दिदि बहिनिहरु लाइ दर सहित बिभिन्न सास्कृतिक कार्यक्रम संगै सुभकामना आदान प्रदान गर्दै तीज मनाएको हो।
कार्यक्रममा बाल बालिकाहरुको समेत प्रस्तुति रहेको उक्त कार्यक्रममा महिला दिदि बहिनिहरुले तीज नृत्य समेत प्रस्तुत् गरेका थिए। कार्यक्रम हस्ट आसपासमा बस्ने नेपाली महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

आयोजक संस्था हर्स्ट नेपाली कम्युनिटी टेक्ससमा स्थापना भएर नेपाल र अमेरिकालाई समाजिक कार्य मार्र्फत जोड्दै आएको छ । मातृभूमि नेपालमा आइपर्ने बिभिन्न बिपतमा समेत बिभिन्न सामाजिक सस्थासंग सहकार्य गर्दै आर्थिक सहयोग समेत गर्दै आएको जानकारी हर्स्ट नेपाली कम्युनिटीकी अध्यक्ष प्रतिमा खरेलले जानकारि दिएकी छन् ।

यूएस खबर तीज बिशेस गीत हेर्नु भयो त ?

https://youtu.be/it5LHzTMcbs

TOP