Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

नयाँ बर्षमा अन्जु श्रेष्ठ र राज सागरको युगल गजल ‘हाँसी-हाँसी’ सार्वजनिक (भिडियो)

गायिका अन्जु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । कवि तथा गजलकार विकाश प्रहरको शब्द र राज सागरको संगीत रहेको हाँसी हाँसी बोलको गीत गायिका अन्जु र गायक तथा संगीतकार राज सागरको युगल आवाजमा सार्वजनिक भएको हो ।

जीवन र प्रेम प्रतिको अनुभुती समेटिएको यो गजल भ्वाईस अफ नेपालले बजारमा ल्याएको हो ।

गायिका अन्जु र गायक राज सागरको सहकार्यका यस अघि मनले आफ्नो ठानेपछि, खोजिरहेछु, ढाका टोपी, आँखा बन्द, रातो साडी लगायतका गीतहरु सार्वजनिक छन् । यस अघी यि दुई गायक गायिकाको युगल आवाजमा रहेको ढाकाटोपी बोलको गीत दर्शक स्रोताले अत्याधिक मन पराएका थिए भने यो उनिहरुको दोस्रो युगल गीत हो ।

TOP