राष्ट्र सक्षम हुन खेल क्षेत्रको विकास जरुरी :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्र सक्षम भएमात्रै राष्ट्र सवलहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित च्यासल फुटबल मैदानको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई विकास गर्न सके समाजमा अनुशासन मर्यादा र संस्कृति स्थापीत हुने र सिङ्गै राष्ट्र पनि सवल रुपमा अगाडि बढ्ने बताएकाहुनु । उनले खेल क्षेत्रको बजेट बढाउन पहल गर्ने समेत बचनदिए ।

उनले भने ‘खेल क्षेत्रलाई जतिविकास गर्न सवल र सक्षमबनाउन सक्यो त्यतिनै समाजमा अनुसाशनमर्यादा र संस्कृति स्थापितहुने र सिङ्गै राष्ट्र पनि सवल रुपमा अगाडि बढ्ने आधार निर्माण हुने कारण यस क्षेत्रमाविगतको बजेट व्यवस्थानिकै कमहुने गरेको छ आउँने बजेटमा यस क्षेत्रमापहिलेको भन्दा गुणात्मक रुपले बढि बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्छु । ’उनले ंराजनीति बाहेक खेल र कलाकारिता क्षेत्रमा आफ्नो पनि रुच् िभएकाले च्यासल रङगशालाको उद्घघाटन गर्न पाउँदा खुसी लागेको बताए ।

TOP