Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

राष्ट्र सक्षम हुन खेल क्षेत्रको विकास जरुरी :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्र सक्षम भएमात्रै राष्ट्र सवलहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित च्यासल फुटबल मैदानको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई विकास गर्न सके समाजमा अनुशासन मर्यादा र संस्कृति स्थापीत हुने र सिङ्गै राष्ट्र पनि सवल रुपमा अगाडि बढ्ने बताएकाहुनु । उनले खेल क्षेत्रको बजेट बढाउन पहल गर्ने समेत बचनदिए ।

उनले भने ‘खेल क्षेत्रलाई जतिविकास गर्न सवल र सक्षमबनाउन सक्यो त्यतिनै समाजमा अनुसाशनमर्यादा र संस्कृति स्थापितहुने र सिङ्गै राष्ट्र पनि सवल रुपमा अगाडि बढ्ने आधार निर्माण हुने कारण यस क्षेत्रमाविगतको बजेट व्यवस्थानिकै कमहुने गरेको छ आउँने बजेटमा यस क्षेत्रमापहिलेको भन्दा गुणात्मक रुपले बढि बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्छु । ’उनले ंराजनीति बाहेक खेल र कलाकारिता क्षेत्रमा आफ्नो पनि रुच् िभएकाले च्यासल रङगशालाको उद्घघाटन गर्न पाउँदा खुसी लागेको बताए ।

TOP