Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

जनकपुरको (राराब) क्याम्पसमा नेविसंघ विजयी

काठमाडौं । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सम्पन्न स्वतन्त्रविद्यार्थी युनियनको निर्वाचनमा नेपालविद्यार्थी संघका मनिस कुमार यादव सभापतिमानिर्वाचितभएका छन्। राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा ३६ दशमलव ८९ प्रतिशतअर्थात २ हजार ६६२ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गरेका थिए । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिकालागि सभापतिमा ६ जनासहितकुल ८८ जनाले उम्मेदवारी दिएकाथिए ।

TOP