जनकपुरको (राराब) क्याम्पसमा नेविसंघ विजयी
काठमाडौं । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सम्पन्न स्वतन्त्रविद्यार्थी युनियनको निर्वाचनमा नेपालविद्यार्थी संघका मनिस कुमार यादव सभापतिमानिर्वाचितभएका छन्। राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा ३६ दशमलव ८९ प्रतिशतअर्थात २ हजार ६६२ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गरेका थिए । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिकालागि सभापतिमा ६ जनासहितकुल ८८ जनाले उम्मेदवारी दिएकाथिए ।