Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

काठमाडौंको कागेश्वरी मनोहराबाट पनि एमाले मेयर पराजित

एमालेले उपत्यकाको अधिकांश नगरपालिकाबाट निरन्तर पराजय भोगीरहेको छ,यसै बिच काठमाडौंको कागेश्वरी मनोहराबाट पनि एमाले पराजित भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की एमालेका रामशरण ढुंगानालाई पराजित गर्दै निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी शान्ति थापा विजयी भएकी छन् ।

मेयरमा कार्कीले ११ हजार ३२२ पाए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे।

उपमेयरमा एमालेकी थापाले ९ हजार ८७५ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।

TOP