Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

उदय सोताङको संगीत, स्वर र अभिनयमा गीतकार ममता मिश्रको ‘म सागर थिएँ’ सार्वजनिक (भिडियो)

गीतकार ममता मिश्रको नयाँ गीत ‘म सागर थिएँ’ सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार उदय सोतागंको संगीत र आवाजमा गीतकार ममताको सो गीत अनप्लग भिडियो सहित यूटुव मार्फत सार्वजनिक भएको हो ।

प्रेम र जीवनको अर्थपूर्ण भाव अभिव्यक्त यस गीतले छनौट गरेका शब्द समेत अत्यन्त मिठा भएकोले अडियो मात्र सुन्दा पनि गीत मिठासपूर्ण रहेको छ । गायक तथा संगीतकार उदय स्वयंलाई भिडियोमा प्रस्तुत गरिएको यस गीतको भिडियोलाई फरज अर्पणले निर्देशन गरेका हुन् ।

 

TOP