Trending

उदय सोताङको संगीत, स्वर र अभिनयमा गीतकार ममता मिश्रको ‘म सागर थिएँ’ सार्वजनिक (भिडियो)

गीतकार ममता मिश्रको नयाँ गीत ‘म सागर थिएँ’ सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार उदय सोतागंको संगीत र आवाजमा गीतकार ममताको सो गीत अनप्लग भिडियो सहित यूटुव मार्फत सार्वजनिक भएको हो ।

प्रेम र जीवनको अर्थपूर्ण भाव अभिव्यक्त यस गीतले छनौट गरेका शब्द समेत अत्यन्त मिठा भएकोले अडियो मात्र सुन्दा पनि गीत मिठासपूर्ण रहेको छ । गायक तथा संगीतकार उदय स्वयंलाई भिडियोमा प्रस्तुत गरिएको यस गीतको भिडियोलाई फरज अर्पणले निर्देशन गरेका हुन् ।

 

TOP