Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

‘विप्लव’ समूहका DCM प्रकाउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य पक्राउ परेका छन् । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य गणेश थारु कपिलबस्तुबाट पक्राउ परेका हुन् ।

कपिलबस्तु जिल्ला कमिटी सदस्य तथा शिवराज नगरपालिका नगर कमिटी सचिव ३९ वर्षीय गणेश थारु शिवराज नगरपालिका–२ हल्लानगरबाट पक्राउ परेका हुन् । कपिलवस्तु शिवराज नगरपालिका वाड नं २ हल्लानगर स्थित सुनमाया घर्ति मगरको घरमा लुकि छिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार पक्राउ परेका थारुको साथबाट विप्लब समूहसँग सम्बन्धित विभिन्न दस्तावेज बरामद छ ।

TOP