Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

उम्मेदवारले पाउने खर्च रकमको सीमा पालना गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारले पाउने खर्च रकमको सीमा पालना गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आयोगले निर्धारण गरेको उम्मेदवारले खर्च सहि रुपमा सदुपयोग गर्न आग्रह गरेको हो ।

निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा बमोजिन पालना गर्न आग्रह गरेको हो ।

आयोगले उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र तोकिएको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

TOP