Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

उम्मेदवारले पाउने खर्च रकमको सीमा पालना गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारले पाउने खर्च रकमको सीमा पालना गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आयोगले निर्धारण गरेको उम्मेदवारले खर्च सहि रुपमा सदुपयोग गर्न आग्रह गरेको हो ।

निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा बमोजिन पालना गर्न आग्रह गरेको हो ।

आयोगले उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र तोकिएको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

TOP