Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

जनकपुरधाम, धनुषा र मिथिला- १ मा काँग्रेस बिजयी

जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका र धनुषाको सबैला नगरपालिका १ को वडा अध्यक्षमा नेपाली कांग्रेस बिजयी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका दीपनारायण यादवले १ हजार १ सय ४३ मत सहित विजयी भएका छन् । उनिसंग प्रतिस्पर्धामा रहेका एमालेका लभकुमार अधिकारीले ५ सय ४१ ले मत प्राप्त गरेका छन् ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि काँग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् भने मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा काँग्रेसका जोगी महतो ७ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

TOP