Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

स्थानिय निर्वाचनको दिन देशभर सार्वजनिक विदाको घोषणा

सरकारले बैसाख ३० गते हुने स्थानिय चुनावका दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । आईतबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले स्थानिय निर्वाचनका दिन देशभर सार्वजनिक विदाको घोषणा गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्रालयले निर्वाचनमा सहभागी हुनु पर्ने भएकाले वैशाख ३० गते सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

TOP