Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

स्थानिय निर्वाचनको दिन देशभर सार्वजनिक विदाको घोषणा

सरकारले बैसाख ३० गते हुने स्थानिय चुनावका दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । आईतबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले स्थानिय निर्वाचनका दिन देशभर सार्वजनिक विदाको घोषणा गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्रालयले निर्वाचनमा सहभागी हुनु पर्ने भएकाले वैशाख ३० गते सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

TOP