Trending

सत्ता साझेदार १० दलको बैठक सुरु

काठमाडौँ । सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले, बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा सुरु भएको जानकारी दिएको हो । आजको बैठक सत्ता बाँडफाँड, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिने तयारी छ । आजको बैठकमा विश्वासको मत र मन्त्रालय बाँडफाँडको विषयमा समेत छलफल हुने छ ।

TOP