Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

सोबिता गौतम फराकिलो मतान्तरले निर्वाचित भएपछि प्रतिद्वन्दी ओनसरी घर्तिले दिईन् बधाई

काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमलाई प्रतिद्वन्दीका रुपमा रहेकी पूर्वसभामुख ओनसरी घर्तीले बधाई दिएकी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमसंग पराजित घर्तीले निर्वाचनमा हार जित स्वभाविक भएको भन्दै बधाई तथा शुभकामना दिएकी हुन् ।

गौतमसंग ५ हजार ७ सय ८० मतको फराकिलो मतान्तरले पराजित माओवादी केन्द्रकी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन् भने निर्वाचित गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरेकी छन् ।

चौथो स्थानमा रहँदै पराजित घर्तिले निर्वाचनमा आवधिक निर्वाचनमा एक पराजित हुँदैमा मुलुक र जनताप्रतिको जिम्मेवारी समाप्त नहुने बताउँदै आगामी दिनमा काठमाडौं–२ मा नै क्रियाशील हुने प्रतिबद्धता उनले गरेकी छन्।

TOP