Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

सोबिता गौतम फराकिलो मतान्तरले निर्वाचित भएपछि प्रतिद्वन्दी ओनसरी घर्तिले दिईन् बधाई

काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमलाई प्रतिद्वन्दीका रुपमा रहेकी पूर्वसभामुख ओनसरी घर्तीले बधाई दिएकी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमसंग पराजित घर्तीले निर्वाचनमा हार जित स्वभाविक भएको भन्दै बधाई तथा शुभकामना दिएकी हुन् ।

गौतमसंग ५ हजार ७ सय ८० मतको फराकिलो मतान्तरले पराजित माओवादी केन्द्रकी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन् भने निर्वाचित गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरेकी छन् ।

चौथो स्थानमा रहँदै पराजित घर्तिले निर्वाचनमा आवधिक निर्वाचनमा एक पराजित हुँदैमा मुलुक र जनताप्रतिको जिम्मेवारी समाप्त नहुने बताउँदै आगामी दिनमा काठमाडौं–२ मा नै क्रियाशील हुने प्रतिबद्धता उनले गरेकी छन्।

TOP