Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

मस्कले छाडे ट्वीटरको सिइयोको जिम्मेवारी, महिलालाई नयाँ सिइयो बनाइने

सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् । एलन मस्‍कले ट्वीटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीवार एक ट्वीटमा भनेका छन्,  ‘मैले ट्वीटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’

उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् । उनले कसलाई ट्वीटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छैनन् ।

यद्यपि, ट्वीटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन् ।  सम्भवत ः एनबीसीयुनिवर्सलकी लिडा याकारिनो ट्वीटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाइएको छ । गत डिसेम्बरमा उनले ट्वीटरको सिइयो छाडने घोषणा गरेका थिए ।

TOP