Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

नेपाल चलचित्र कलाकार संघ को अध्यक्ष पदमा ४ कलाकारको प्रतिस्पर्धा निश्चित

काठमाडौं । आगामी चैत्र ४ गते हुन लागेको “नेपाल चलचित्र कलाकार संघ” को आगामी महाधिवेशनमा ४ कलाकारले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यस अघिका पदाधिकारी देखि अन्य चर्चित कलाकार हरुले पनि संघको नेतृत्वको लागी दावि पेस गरेका छन् ।

अध्यक्षमा दाबी प्रस्तुत गर्नेमा बरिष्ठ कलाकार मोहन निरौला, कलाकार सबिन श्रेष्ठ, नायिका रेजिना उप्रेती र निर्माता तथा कलाकार सुशान्त श्रेष्ठ रहेका छन् । यत २०७६ सालमा भएको महाधिवेशनबाट अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका थिए, निकै रस्साकस्सि र बिबादका बिच उनले सरीता लामिछाने लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।

TOP