Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नेपाल चलचित्र कलाकार संघ को अध्यक्ष पदमा ४ कलाकारको प्रतिस्पर्धा निश्चित

काठमाडौं । आगामी चैत्र ४ गते हुन लागेको “नेपाल चलचित्र कलाकार संघ” को आगामी महाधिवेशनमा ४ कलाकारले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यस अघिका पदाधिकारी देखि अन्य चर्चित कलाकार हरुले पनि संघको नेतृत्वको लागी दावि पेस गरेका छन् ।

अध्यक्षमा दाबी प्रस्तुत गर्नेमा बरिष्ठ कलाकार मोहन निरौला, कलाकार सबिन श्रेष्ठ, नायिका रेजिना उप्रेती र निर्माता तथा कलाकार सुशान्त श्रेष्ठ रहेका छन् । यत २०७६ सालमा भएको महाधिवेशनबाट अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका थिए, निकै रस्साकस्सि र बिबादका बिच उनले सरीता लामिछाने लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।

TOP