Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

रिपोर्ट नेगेटिभ आएर घर फर्किए लगत्तै मृत्यु भएका युवकको कोरोना पुष्टी: मृतकको संख्या ११ पुग्यो

सुर्खेतमा क्वरेन्टीनमा बसेर फर्किए लगत्तै मृत्यु भएका युवकको कोरोना पुष्टी भएको छ । जेठ ७ गते भारतबाट आएर सुर्खेतको जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेका २८ बर्षिय युवकको मृत्यु कोरोनाकै कारण भएको पुष्टी भएको हो ।

पञ्चपुरी नगरपालिका १ ति युवा जेठ ७ गते भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेका थिए । बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनि घर फर्किएका थिए तर उनि घर फर्किए लगत्तै मृत्यु भएपछि पुन पीसीआर परीक्षण गरिएको छ जसमा उनको रिजोर्ट पोजेटिभ देखिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

TOP