महाकालीमा भीषण बाढी, डडेलधुरा र कञ्चनपुरका लागि ‘अलर्ट’ जारी
डेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।