Trending

संसदका दुवै सदनको संयुक्त बैठक सुरु

संघीय संसदका दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक सुरु भएको हो ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली संशोधन मस्यौदा प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि संयुक्त बैठक बसेको हो ।

TOP