अवैध आप्रवास र आपराधिक सजाएँ भोगिरहेका ८४ कैदी लिविया जेलबाट नाइजेरियाली फिर्ता
लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ । दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरूलाई रिहा गरेर स्वदेश फिर्ता गरिएको हो ।
अदालतको आदेशबाट रिहा भएका उनिहरुलाई उनिहरुका बच्चा सहित रिहा गरिएको हो । अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहर भएका उनिहरुलाई कानुनि य्रकृया पुर्याएर फिर्ता गरिएको हो ।
अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सबैलाई उनीहरूकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन् ।