Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

अवैध आप्रवास र आपराधिक सजाएँ भोगिरहेका ८४ कैदी लिविया जेलबाट नाइजेरियाली फिर्ता

लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ । दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरूलाई रिहा गरेर स्वदेश फिर्ता गरिएको हो ।

अदालतको आदेशबाट रिहा भएका उनिहरुलाई उनिहरुका बच्चा सहित रिहा गरिएको हो । अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहर भएका उनिहरुलाई कानुनि य्रकृया पुर्याएर फिर्ता गरिएको हो ।

अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सबैलाई उनीहरूकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन् ।

TOP