Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

गायक सुरेश शम्शेरको नयाँ गीत ‘दोबाटोमा नकुर है’ सार्वजनिक

गायक सुरेश शम्शेरको नयाँ गीत “दोबाटोमा नकुर है“सार्वजनिक भएको छ । गीतकार राजकुमार कोइराला “केवलपुरे प्रतिक“ को रचना र गायक स्वयंको संगीत रहेको यो गीत केही दिन अघि युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

लामो समय देखि गीत सङ्गीत सृजना तथा गायनमा ब्यस्त सुरेशले यो गीतमा बिदेशिने युवा युवति आपÞm्नो नजिकका ब्यक्ति सङ्ग छुट्टिनुको पीडा र दुखलाई समेटिएको छ भने भोलिको स्वर्णिम समय प्रति आशाबादि हुन हौस्याएको छ ।
एरेन्ज, रिकर्डिङ्ग, मिक्सिङ्ग, र गिटार वर्क पनि गायक स्वयमको नै रहेको यो गीत गायक सुरेश र गीतकार राजकुमार कोइरालाको यो पहिलो गीती सहकार्य हो । सुरेश शम्शेर सङ्गको सहकार्यमा आफु निकै खुसी रहेको गीतकार कोइरालाले बताए।

TOP