Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

सुुदूरपश्चिममा माओवादी अनिर्णीत, बस्नै नसक्ने भयो ‘मिटिङ’

सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार दिउँसो २ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको थियो। तर तयारी नपुगेको कारण देखाउदै अन्तिम समयमा स्थगीत गरिदियो।

शनिबार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले हिजोको बैठक स्थगीत गरेका थिए। तर शनिबारको बैठकको समय तय भएको छैन। जसका कारण माओवादी केन्द्रको बैठक अनिश्चित बनेको छ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। काठमाडौँमा शिर्ष तहमा यो विषय नटुंगिएपछि प्रदेशका मुख्यमन्त्रीले सरकार विस्तार गर्न नसकिरहेका हुन्।

TOP