Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

एनआरएनए अमेरिकाको नयाँ सदस्यता र नविकरणका लागि यस्तो छ अनलाईन प्रकृया !

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनको तयारीका लागि सुरु भएको सदस्यता बितरण प्रकृया सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गरिएको छ । नयाँ सदस्यता लिनेहरु र सदस्यता नविकरण गर्नुपर्नेहरुको सहजताका लागि एनआरएनए अमेरिकाले अनलाईन रजिस्ट्रेसन प्रकृया सार्वजनिक गरेको हो ।

 

New Member Registration

 

१.  https://www.nrnusa.org/  जानुहोस।

२.  Member Registration थिच्नुहोस । https://www.nrnusa.org/user/signup/

३.  ४ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस। 

४. Submit थिच्नुहोस ।

५. Form भर्नु होस अनि फोटो अपलोड गरि सके पछि Next थिच्नुहोस  

६. ६ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नु होस 

७. उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस र  उपयुक्त फोटो आईडी Upload गर्नुहोस 

८. Next थिच्नुहोस ।

९. Review गरी सके पछि Submit थिच्नुहोस 

१०. इमेलमा आएको  Activation Link क्लिक गर्नुहोस 

११. फोनको टेक्स्ट मेसेजमा आएको OTP नम्बर भरेर Submit थिच्नुहोस

१२. Account मा लगीन गर्नुहोस  

१३. पैसा तिर्नको लागि Payment थिच्नुहोस 

१४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस 

१५. सदस्य बन्ने प्रकृया पुरा भयो 

१६.Verification Committe ले Review गरी  सके पछि ५ दिन भित्र Accept, Reject अथवा Verify  हुन नसकेको कारण सहित इमेल आउनेछ ।

 

नोट: यदि तपाईको इमेलमा लिंक आएन भने, Spam Folder अथवा Blocked List चेक गर्नुहोस  

 

General Member Renewal or Upgrade to a Lifetime Member  

 

१. लगीन को  लागी  https://www.nrnusa.org/membership/login/ जानुहोस

२. पास वार्ड रिसेट को लागी Forgot Password थिच्नुहोस

३. Renew Membership Term अथवा Update to LifeTime  थिच्नुहोस

४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस  

      General Member : $20  

      LifeTime Member: $150

५.  Renewal अथवा Upgrade प्रकृया पुरा भयो 

 

Contacts: 

Registration help :  membership@nrnusa.org or  844-676-2872 ext 2 

Membership Verification : verification@nrnusa.org 

Technical Issues: it@nrnusa.org.

TOP