Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

अमेरिकाको कनेक्टिकटमा कोरोनाबाट पहिलो पटक नेपालीको मृत्यु

कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा घर भै हाल अमेरिकाको कनेक्टिकटमा रहँदै आएका ५६ वर्षीय राज सेन ठकुरीको मृत्यु भएको हो ।

बिगत १६ वर्षदेखि अमेरिकामा रहँदै आएका ठकुरीलाई कोरोना पुष्टी भएपछि उनि केही हप्ता देखी अस्पतालमै बसेर उपचार गराईरहेका थिए । उपचारका क्रममा उनको बुधबार निधन भएको हो । ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण मृत्यु हुने पहिलो नेपाली हुन् ।

TOP