Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

मिती: २०७७ बैसाख १५ गते

 

श्री प्रमुख कार्यकारी अधिकृत ज्यू
ज्योति विकास बैंक लिमिटेड
असन शाखा काठमाडौं

 

बिषय: मोवाईल नम्बर परिवर्तन गरिपाउँ भन्ने बारे ।

उपयुक्त सम्वन्धमा यस ज्योति बिकाश बैंकमा भएको मेरो पुरानो खाता नं. Devkota Sushma ००७००७००००५८२१ F (00700700005821F)मा उल्लेखीत मोवाईल नम्बर ९८४९०३२६५० (+977-9849032650) मेरो नाममा रजिस्टार नभएकाले लामो समयदेखी मैले यो नं. प्रयोग नगरेको अवगत गराउँदै सो पुरानो नं हटाएर परिवर्तन भएको हाल मैले प्रयोग गर्दै आएको आधिकारीका मोवाईल नं. ९८४९२४२४७४९ ( +977-9849242474) मेरो सबै कागजातमा रजिस्टार गरिदिनु हुन अनुरोध गर्दछु ।

म आफु काठमाडौं बाहिर रहेकोले लामो समयदेखी यस ज्योती बिकास बैंकमा मैले बैंकिक कारोवार गर्न असमर्थ रहेकोमा क्षमाप्राथि छु । हाल म रहँदै आएको भक्तपुर च्याम्हासिंहमा रहेको यस बैंकको शाखाबाट पुन मैले ज्योति बिकास बैंकको खाता सुचारु गरेको छु । जसमा मेरो खाता नं. ००७०१३०००२७८९४०००००१ (00701300027894000001)  (Sushma Devkota) उल्लेख भएर आएको छ । तर पुरानो नं. परिवर्तन नभएको कारण सबै बैंकिक कारोवार रोक्किएकाले सो मोवाईल नं हटाएर हाल मैले प्रयोग गर्दै आएको मोवाईल नं ९८४९२४२४७४९ (9849242474) रजिस्टार तथा सुचारु गरिदिनु सुचारु गरिदिनका लागि यस निवेदन पेस गरेको छु ।

 

निवेदक
शुष्मा देवकोटा 🙁Sushma Devkota)
मोवईल नम्बर: 9849242474
खाता नम्बर: 00701300027894000001
च्याम्हासिंह भक्तपुर

TOP