Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कुटपिटबाट एक जनाको मृत्यु

काठमाडौ । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । रौटहटको ईशानाथनगरपालिका–९माबस्ने २० वर्षीय गणेश यादवले कुटपिट गर्दा राजदेवीनगरपालिका–१ पथरा बस्ने २५ वर्षीय गजेन्द्र दासकोे मृत्यु भएको छ । जिल्लाप्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बडहर्वाबाट खटिएको प्रहरीलेकुटपिटमा संलग्न फरार व्यक्तिलाई खोजीगर्नुका साथै यस सम्बन्धमाअनुसन्धानगरिरहेको छ ।

TOP