Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

किरण माईकलको ‘मलाई माया गरेर’ गीत स्वरुपराज आचार्यको स्वरमा सार्वजनिक (भिडियो)

लेखक तथा संगीतकर्मी किरण माईकलको मलाई माया गरेर गीत सार्वजनिक भएको छ । किरण माईकलको शब्द, कोशिष क्षेत्रीको संगीत रहेको यो गीत स्वरुपराज आचार्यको स्वरमा भिडियो सहित सार्वजनिक भएको हो ।

प्रेम विवसता र वियोगको गहिरो अभिब्यक्ती रहेको यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन् ।

जीवन शाहिले निर्देशन गरेको भिडियोमा केकि अधिकारी, राजु गिरि र सरस्वती खत्रीको अभिनय छ । नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको मलाई माया गरेर को भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।

TOP