Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

वरिष्ठ अभिनेत्री रश्मी अभिनित गायक मिलनको ‘फर्किन चाहन्छु’ सार्वजनिक (भिडियो)

वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।

देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो ।

TOP