Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

रास्वपा सांसद कार्कीले टेक्सासमा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने

२०८२ असार १ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय सदस्य तथा सांसद डा. तोसिमा कार्कीले अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने भएकी छन् । आगामी जुन २२, २०२५ मा अर्भिङ अर्भिङस्थित 'भेटघाट रेष्टुरेन्ट'मा साँझ ६ बजेदेखि नेपाली समुदायसँग अन्तर्क्रिया हुने भएकाे हाे । कार्यक्रमको आयोजना प्रवास नेपाली सम्पर्क समिति - टेक्सास च्याप्टर र गैर आवासीय नेपाली संघ (NRNA) - टेक्सास च्याप्टरले संयुक्त...

अमेरिका

थप सामाग्री

स्वास्थ्य

थप सामाग्री
औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा
२०८१ चैत्र २७ गते

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि कर (आयात शुल्क) लगाउने बताएका छन्। बीबीसीका अनुसार वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा भाषण दिँदै उनले औषधिमा पनि भन्सार शुल्क तोक्ने घोषणा गरेका हुन्। उनले भने, ‘हामी आवश्यक कदम चाल्दै छौँ। जब हामी औषधिमा शुल्क लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।’ ट्रम्पले यसले औषधि कम्पनीहरूमा दबाब पर्ने दाबी गरेका छन्।...

सामुदायिक

थप सामाग्री

अन्तर्वार्ता

थप सामाग्री
नाङ्गो खुट्टादेखि विश्व मञ्चसम्म: पार्कौर स्टार दिनेश सुनारको अदम्य यात्रा 

म्यानह्याटनको गगनचुम्बी भवनहरू र विविध संस्कृतिको संगमले भरिएको शहरको मुटुमा, खोटाङका पहाडी गाउँबाट आएका एक युवक आज अमेरिकाका सबैभन्दा प्रभावशाली नेताहरूको साथ उभिए । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त पार्कौर विज्ञ, २० पटक गिनिज वर्ल्ड रेकर्ड राख्ने कीर्तिमानी खेलाडी, र सांस्कृतिक दूत...

अन्तर्राष्ट्रिय

TOP