नेपाल प्रिमियर लिग ९एनपीएल० को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ । भारतबाट यू–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो भएको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन् । उनले २३ टी–२० आई र १० ओडीआई खेलेका छन् । सुदूरपश्चिमको मार्की खेलाडीमा...
अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । गैर नाफा मुलक संस्थाको रुपमा दर्ता भएको हिमालयन फाउन्डेशन कर्पोरेशनले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा फिल्म अवार्ड आयोजना गर्न लागेको हो । नेपाली चलचित्रको प्रचार प्रसार र प्रवर्द्दनका साथैं नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरणका लागि सहयोगी बन्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हिमालय कर्पोरेशनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी...
अफ्रिका बाहिर पहिलोपटक एमपक्स (पहिलेको नाम मंकीपक्स) संक्रमण पुष्टि भएको छ। स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ। अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। स्विडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा...
चिसो बढेसँगै चोक र गल्लिहरुमा फोहोर मैला बालेर आगो ताप्ने गरेको देखिन्छ । तर काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला...
अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । गैर नाफा मुलक संस्थाको रुपमा दर्ता...
अमेरिकाको टेक्सस डालसमा कृयासील तिन नेपाली सामाजिक संस्थाले एकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । रक्तदान कार्यक्रममा ११० जनाले...
अर्जुन प्रधान, कोलोम्बस- ओहायो, प्रतिष्ठित नेपाली लेखक रमेश दियालीको बहुप्रतीक्षित उपन्यास “भुसको आगो” को विमोचन आगामी डिसेम्बर २८ मा कोलोम्बस,...
शालिक राम पाण्डे
पुस्पा के सी
दीर्घराज उपाध्याय
सृजना आचार्य
दीर्घराज उपाध्याय
अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । एबीसी न्यूजको नयाँ तथ्याङ्क अनुसार कमला ह्यारिस र ट्रम्पबिच ४८५ र ४७५ को भिन्नता रहेको छ । कमला ह्यारिस...
युएस खबर संवाददाता
युएस खबर संवाददाता
युएस खबर
युएस खबर संवाददाता
युएस खबर संवाददाता
युएस खबर संवाददाता