Sunday, February 17, 2019

बालकको मृत्यु भएपछि सिटी हस्पिटल तोडफोड, स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर

उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तद्वारा झापाको बिर्तामोडको बिर्ता सिटी हस्पिटल तोडफोड भएको छ । डाक्टरको उपस्थिती बिनै हस्पिटलका नर्सले ऊपचार गर्ने भएर बच्चाको मृत्यु भएको पीडितको दाबी छ । सामान्य डायरिया भएर...

जेष्ठ नागरिकहरुको स्वास्थ्यक अधिकारको संरक्षणका लागि जेरियाट्रिक विज्ञ समूह गठन

राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकहरुको स्वास्थ्यक अधिकारको संरक्षणका लागि जेरियाट्रिक विज्ञ समूह गठन गरेको छ । आयोगका पूर्व सदस्य डा. गौरीशंकर लाल दासको अध्यक्षतामा प्रा. डा. धु्रवराज अधिकारी, डा. निदेश सापकोटा, डा. रमेश...

चिकित्सा शिक्षा बिद्ययेक आन्दोलनको विषय बनाउनु गलत हो – सभामुख महरा

शरद रेग्मी दाङ, माघ २० । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा बिद्येयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् । रिपोर्टस् क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आइतबार विहान गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रिया...

घोराहीका क्यान्सर पिडित भागिराम भण्डारीको उपचारका लागि आर्थिक सहयोगको अपिल

घोराही, १७ माघ । क्यान्सर पिडित भागिराम भण्डारीले आर्थिक सहयोग गरेर ज्यान वचाईदिन अनुरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ निवासी भण्डारीले घाँटीमा क्यान्सर देखिएको हुदा आथिर्क सहयोग गर्न अनुरोध गरेका हुन्...

सेक्सपावर बढाउने ‘फिमेल भायग्रा’ सेवन गरेकी महिलाको अनुभव र औषधी पसलेहरुको धारणा

इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन्। पढौँ यो विवरण। ढुकुढुकी बढ्यो- ‘मलाई...

नबज्योती एफएमले साप्ताहिक अन्तरक्रियात्मक रेडियो कार्यक्रम स्वास्थ्य सवाल सुरु गर्यो

काठमाडौँ : सामुदायिक प्रहरी तथा वडा न. २८ बागबजार कार्यालयको सहकार्यमा नब ज्योति एफ एम ८८.२ मेगाहर्जको साप्ताहिक अन्तरक्रियात्मक रेडियो कार्यक्रम स्वास्थ्य सवालमा कार्यक्रम सुरु गरेको छ l बागबजारमा सम्पन्न भएको उक्त साप्ताहिक अन्तरक्रियात्मक...

सुपर सेक्सका महत्वपुर्ण सुत्रहरु

एजेन्सी : यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो । तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई ‘सुपर सेक्स’ बनाउन सकिन्छ । एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य...

यौन-सपना किन देखिन्छ- कारण यस्तो छ

काठमाडौँ : निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ,...

कौमार्यको प्रश्न: पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?

एजेन्सी : पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा...

प्लाष्टिक जलाउँन खोज्दा केमीकल उछट्टीएर मुखमा परेपछि आफ्नै मुख जल्यो

प्लाष्टिक जलाउँदा खोज्दा घोराहीमा एक व्यापारीको आफ्नै फेस नै जलेको छ । दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा ईलेकट्रोनिक्स पसल संचालन गर्दै आएका कुलबहादुर चौधरीको आफ्नै फेस जेलेको हो । काठेकोहल चोकबाट...