Sunday, February 17, 2019

दुईटी युवतीले रित्याएको रात

  सुषमा देवकोटा बागबजारको संधै गईरहने चिया पसलमा छिरेर एउटा कुनाको टेवलमा बसेर चिया अर्डर गरें र चुरोट सल्काएँ । धेरै भएको थियो साँझ तिर साथिभाई भेला भएर दारु नखाएको । पैसा हुँदा दिनहुँ जसो रक्सी...

गजलकार विकास प्रहरको साथमा गायक राज सागरको एकल गजल गायन हुँदै

नेपाली गजल गायनमा पछिल्लो समय लोकप्रिय युवा गायक तथा संगीतकार राज सागरको एकल गजल गायन हुने भएको छ । गजलकार विकास प्रहरका गजल बाचन सहित उनिद्वारा रचित गजलहरु गायक राज सागरको प्रस्तुत गर्ने भएका...

 गल्लीका पानका दागहरू – राजबाबु श्रेष्ठ ‘सागर’

राजबाबु श्रेष्ठ 'सागर' तिमीले बैंससङ्गसङ्गै आफूलाई पनि पारर्दर्शी भृकुटी मेलामाझैं यसरी सजायौ जसरी ग्राहक किन्ने भन्दा सजिएका सामग्रीलाई ओल्टाई - पल्टाईगरी सस्तो मोललगाईरहेको हुन्छ हो तिमी त ठीक त्यस्तै गरी बिछट्टै सस्तीरहेकी थियौ । तर मैले...

शब्द रहरमा गुञ्जिए कार्की

छुराको धार टेकेर गरिने यात्रालाई इन्कारीको लात हानेर बन्धुहरूले त फूल बिछ्याएको बाटो रोजेछ्न् अनि साम्यवादको मञ्जिल टेक्ने आशाहरू एकातिर थन्क्याएर बुख्याँचालाई मान्छे बनाउने कसरतमा लागिपरेछ्न् अनि, पितापूर्खाको आस्था स्खलित भयो मेरो बगैचामा आज बाघले घाँस खायो । - पुण्य...

बङ्गलादेशको राष्ट्रिय कविता उत्सवमा नेपालबाट पुष्पा खनालको सहभागिता

काठमाडौँ, माघ २२ । बङ्गलादेशको ढाकामा फेब्रुअरी १ र २ तारीखमा आयोजित ३३औँ राष्ट्रिय कविता उत्सवमा सहभागी भई नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनाल नेपाल फर्कनुभएको छ । राष्ट्रिय कविता परिषद, बङ्गलादेशको निमन्त्रणामा खनाल...

कथा: तीतो यथार्थ  – अर्जुन थापा

बाँचिरहनुपर्छ मान्छेले धेरै कुरा देख्नु र भोग्नुपर्छ । आज आएर म पनि यही सोच्ने गर्छु कि, “मसँग जे भयो, त्यो हुनु नै थियो त ।” भनेर । “के मैले आज जे निर्णय लिँदै छु, के...

कैलाशमा गुञ्जिए सर्जक

गाउँपालिकालाई आन्तरिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने अभिप्रायले मकवानपुरको कैलाश गाउँपालिकाले माघ १९ गते शनिबार पत्रकार तथा साहित्यकारहरूको जमघट आयोजना गरेको छ । उक्त कार्यक्रमको अवसरमा प्रदेश विधायक प्रदीप वालाचन( ओम घलान) कृत संस्मरण...

कविता: इजलासमा युद्ध – माधव घिमिरे ‘अटल’

चियाइरहेछ समृद्धि आजकल तुर्लुङ्ग झुन्डिएर संवेदनहीन खम्बामाथि आँखा तर्दै मानवीय संवेदना । हठात् अलप भएको सुनजस्तै बेखबर छन् समरमा होमिएका ऊर्जाशील योद्धा राज्यले बरामद गरेको सुनसरि तामामा रुपान्तरित भएका छन् कुनैकुनै लडाकु । समरयात्री या त ढुन्मुनाइरहेछ्न्...

२३ स्रष्टाका गजल बाचन र ४ जना गजल गायकको प्रस्तुती सहित डालसमा ‘गजल उत्सव’...

अमेरिकामा पहिलो आयोजित बाद्य बादन सहितको गजल बाचन र गायन प्रस्तुती ‘गजल उत्सव’ – २ को सम्पन्न भएको छ । गजल यात्रा र अन्तराष्ट्रिय साहित्य समाज डालसको संयुक्त आयोजनामा शनिबार डालसको श्री पशुपतीनाथ तथा...

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

"साहित्यमा बहस त यसै पनि आवश्यक छ किन्तु आआफ्ना रचना वाचनले पनि निखार ल्याउँछ लेखनमा । मूलत: प्रारम्भिक चरणमा रहेकालाई हतोत्साही नगरी प्रोत्साहित गर्नुपर्छ । यदि हतोत्साही बनाइयो भने साहित्यकार स्वत: मर्छ ।" चर्चा...