Sunday, December 16, 2018

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक, ३० असार:  गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । गुफामा...

लण्डनमा रेलको ठक्करबाट तीनको मृत्यु

 बेलायत, ४ असार । लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ । उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो । मेरो समूहले अहिले...

दुई कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने प्रयास हुने : दक्षिण कोरिया

 दक्षिण कोरिया, ४ असार । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार सोल छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताउनुभएको छ । तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु...

जारी विश्वकपमा ट्यूनिशियामाथि इंग्ल्यान्डकाे रोमाञ्चक जीत

जारी विश्वकपमा सोमबार भएको इंग्ल्यान्ड तथा ट्युनिशयाबिचको खेलमा इंग्ल्यान्डले ट्यूनिशियालाई हराएको छ। ट्यूनिशिया इंग्ल्यान्डसँग २-१ गोलले पराजित भएको हो। जीतका लागि इंग्ल्यान्डले अतिरिक्त समयसम्म कुर्नुपर्यो। खेल बराबरीतर्फ समापन हुने अनुमान हुँदै गर्दा इंग्ल्यान्डका कप्तान ह्यारी...

भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीमा परी नौको मृत्यु

नयाँ दिल्ली, ४ असार।  उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख...

नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

नाइजेरिया, ३ असार । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् । बु्रनो राज्यको डोम्बोवा...

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

 नाइजेरिया, ३ असार । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् । बु्रनो राज्यको डोम्बोवा...

ट्रम्प र पुटिनबीच जुलाईमा भेटवार्ता हुनसक्ने

 संयुक्त राज्य अमेरिका, ३ असार।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११ र...

कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते।

नोम्पेन्ह, ३ असार । कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उहाँकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते हुनुभएको समाचार छ । उहाँहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उहाँहरुको अवस्था गम्भीर नरहेको...

तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

अफगानिस्तान, ३ असार । अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । घटनामा कम्तीमा...