Sunday, December 16, 2018

चिनियाँ मन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटबार्ता –नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।...

भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउनु ठूलो समाचार होइनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् । मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो...

म्याजिसियन गणेश केसीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो”टोलाई रहे”सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : म्याजिसियन तथा हास्य कलाकार गणेश केसीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो "टोलाई रहे" सार्बजनिक भएको छ l गायक असोक तामाङको स्वर रहेको यस गीतलाई म्याजिसियन तथा हास्य कलाकार गणेश केसीले निर्देशन गरेका...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार बोलाएकोमा विशेष कारणवश बैठक असोज २२...

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ – नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३ औ स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक...

हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध- राम बहादुर थापा बादल

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उहाँले...

विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढेको छः कावा प्रधानमन्त्री ईश्वर पोखरेल

हेटौँडा : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढ्न चाहेको बताउनुभएको छ । मकवानपुर भिमफेदिस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धि...

केपी ओली द्वारा ७ भाषामा संविधान दिवसको सन्देशः राष्ट्रिय दायित्व पूरा गर्न आह्वान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिनुभएको...

ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड

काठमाडौँ : चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ । भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको...

ठुला ठुला कार्यालयहरुमा बिद्युत नजाने

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं...