Sunday, February 17, 2019

एन्जेला र किरणको रोमान्टिक गीत “जानी जानी”मा श्रेया र अनुरागको अभिनय (भिडियो)

सुसम न्यौपाने , सिड्नी अस्ट्रेलिया गायिका एन्जेला श्रेष्ठ र गायक किरण भण्डारीको नयाँ गीत “जानी जानी” सार्जजनिक भएको छ । गायक स्वयंकै शब्द संगीत तथा संगीत संयोजन रहेको यो गीत भ्योण्टाईन डेको दिन भिडियो सहित सार्वजनिक भएको...

गायिका बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ सार्वजनिक (भिडियो)

काठमाडौं ,फागुन ३- गायिका बुनु श्रेष्ठको नया गीतको भिडियो सार्वजनिक भएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरिएको हो । मारुनी गीत ‘मलाई मेरै नेपाली’बोलको सार्वजनिक गीतमा मोद कोईरालाको शब्द तथा...

एन्जेला र किरणको रोमान्टिक गीत ‘जुनी-जुनी’मा श्रेया र अनुरागको अभिनय (भिडियो)

गायिका एन्जेला श्रेष्ठ र गायक किरण भण्डारीको नयाँ गीत जुनी जुनी सार्जजनिक भएको छ । गायक स्वयंकै शब्द संगीत तथा संगीत संयोजन रहेको यो गीत भ्योण्टाईन डेको दिन भिडियो सहित सार्वजनिक भएको हो । अन्नपुर्ण...

पल र आँचलको अभिनयमा बिन्दु परियार र कृष्ण कार्कीको ‘घरबार’ सार्वजनिक

गायिक बिन्दु परियार र गायक कृष्ण कार्कीको आवाजमा रहेको घरबार गीत सार्वजनिक भएको छ । पछिल्लो समयका ब्यस्त संगीतकार सन्तोष सुनारको शब्द - संगीतमा रहेको 'घरबार' गीत 8k एभरेष्ट मोसनको युटुव च्यानल मार्फत भर्खरै...

चलचित्र ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ सार्बजनिक

काठमाडौं : चलचित्र ‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको हो । रेनशा राईको नृत्य निर्देशन रहेको गीतमा अनमोल केसी, निरुता सिंह...

मोडल दिपा मगरको निर्देशनमा गायक अमन अलिको “क्यारनु नि हौ” सार्बजनिक (भिडियो सहित )

काठमाडौँ : सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो "क्यारनु नि हौ" सार्बजनिक भएको छ l दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा...

पुस्कर सुनुवार’को उर्कुची मुर्कुचीमा कबिता नेपालीको उत्कृष्ट नृत्य(भिडियो सहित)

काठमाडौँ : संगीत संयोजनमा छुट्टै पहिचान बनाएका गायक/ संगीतकार/ एरेन्जर/ पुस्कर सुनुवारको धमाकेदार गीत (उर्कुची मुर्कुची) गीतको भिडियो सार्वजनिक भएको छ | आफ्नो संगीत तथा संगीत संयोजनमा चर्चित गायक गायिका हरुलाई गीत गवाइ सकेका...

भ्यालेण्टाईन डे को अवसर पारेर गायिका रिता श्रेष्ठको ‘सपनामा भएपनि’ अमेरिकामा सार्वजनिक

  गायीका रिता श्रेष्ठको सपनामा भएपनि गीत सार्वजनिक भएको छ । हाल अमेरिकामा रहँदै आएकी गायिका श्रेष्ठको गीत भर्जिनियाको आशबर्न एभरेष्ट नामक चमेना गृहमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । गीतकार अरुण तिवारीको शब्द...

प्रदेशीहरुको प्रेम कथा बोकेको स्मृती पोखरेलको ‘चरी’ गीत भ्यालेण्टाईन डे मा सार्वजनिक (भिडियो)

  गायिका स्मृती पोखरेलको नयाँ गीत 'चरी' सार्वजनिक भएको छ । जिपी उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको स्मृतीको 'चरी' गीत भ्यालेण्टाईन डे को दिन भिडियो सहित सार्वजनिक भएको हो । बाध्यताले घर परिवार र...

चलचित्र ‘रामकहानी’ भोलीबाट अमेरिकाको डालसमा प्रदर्शन हुँदै

सुदर्शन थापा निर्देशित चलचित्र रामकहानी अमेरिकामा प्रदर्शन हुने भएको छ । नेपालमा सफल प्रदर्शन गरेको यस चलचित्र  भोलीबाट अमेरिकाको टेक्सस स्थित डालसमा प्रदर्शन हुने भएको हो । यस अघि,'प्रसाद', 'छक्का पञ्जा ३', 'कोहलपुर एक्सप्रेस' लगायतका...