Sunday, February 17, 2019

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्विटर मार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल...

धुर्मुस सुन्तली द्वारा चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त घोषणा गरेको हो । आजै कार्यक्रमकाबीच फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि...

५ औं एक्सपर्ट एजुकेसन कप २०१९ को तयारी पुरा – तामाङ रिक्रेसन क्लब

शुक्रबार, माघ ०४, २०७५ आशिस तामाङ काठमाडौँ – तामाङ रिक्रेसन क्लब अष्ट्रेलियाको आयोजनामा हुन लागेको ५ औं एक्सपर्ट एजुकेसन कप २०१९ को तयारी पुरा भएको छ । तामाङ रिक्रेसन क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको...

‘खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ’ – सभामुख महरा

सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो । ‘खेलकूद...

गोकर्णेश्वर मेयर कप सम्पन्नः वडा नं ५ ले उचाल्यो मेयर कपको उपाधि

आशिस तामाङ काठमाडौं– गोकर्णेश्वर मेयर कपअन्तर्गत आजको फाईनल खेलमा गोकर्णेश्वर वडा नं ५ ले गोकर्णेश्वर वडा नं ८ लाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रथम गोकर्णेश्वर मेयर कपको उपाधि उचाल्न सफल भएको छ । खेलमा गोकर्णेश्वर...

गोकर्णेश्वर मेयर कप : वडा-८ ‘वी’ फाईनलमा प्रवेश

आशिस तामाङ काठमाडौँ – गोकर्णेश्वर मेयर कप अन्तर्गत हिजो भएको पहिलो खेलमा गोकर्णेश्वर ८ ‘वी’ विजयी भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्य र जोरपाटी क्लबको आयोजनमा प्रथम वडा स्तरीय मेयर कप सेभेन ए साईड प्रतियोगिताको...

गोकर्णेश्वर मेयर कपः आज भएको पहिलो खेलमा वडा नं: ८ (बी) बिजयी

आशिस तामाङ पुष २५ काठमाडौं- गोकर्णेश्वर मेयर कप अन्तर्गत आज भएको पहिलो खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ बी र ३ बी बीच भएकोखेलमा ८ बी बिजयी भएको छ । गोकर्णेश्वर ८ बी ले...

गोकर्णेश्वर मेयर कपः हिजो भएको दोस्रो खेलमा वडा नं ४ बी बिजयी

आशिस तामाङ काठमाडौं– गोकर्णेश्वर मेयर कप अन्तर्गत आज भएको दोस्रो खेलमा अन्तर्गत गोकर्णेश्वर वडा नं ४ बी र वडा नं ९ बीच भएको खेलमा गोकर्णेश्वर वडा नं ४ बिजयी बनेको छ । शुरुआतमा निकै नै...

गोकर्णेश्वर मेयर कपको पहिलो खेलमा वडा नं. ८ विजयी

काठमाडौं । गोकर्णेश्वर प्रथम मेयर कपअन्तर्गत आज (शनिबार) भएको खेलमा गोकर्णेश्वर वडा नं. ८ ले वडा नं. ९ लाई टाईब्रेकरमा हराएको छ । २५-२५ मिनेटको खेलमा गोकर्णेश्वर ८ र ९ बीच २-२ गोल भएपछि खेल...

गेरुवा गाउँपालिका ‘अध्यक्ष कप फुटवल प्रतियोगिता’ सञ्चालन

प्रथम बृहत खुल्ला गेरुवा गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता शुक्रवार देखि गेरुवा गाउँपालिका वडा नं. ४ स्थित नवज्योति बजार खेल मैदानमा सञ्चालन भएको छ । गाउँपालिकाको सहयोग तथा गेरुवा गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा...