Sunday, December 16, 2018

अमेरिकामा अन्तराष्ट्रिय मिडिया मार्केटिङ बाट रन्जनचन्द्र अधिकारी सम्मानित

अमेरिका : अमेरिकामा रहेको नेपालीहरुको सस्थाहरु एसोसियसन अफ नेप्लिज इन मिड्वेस्ट अमेरिका (आन्मा), एसोसियसन अफ नेप्लिज इन साउथ इस्ट अमेरिका (नासा) एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) को आयोजनामा सम्पन्न भएको नेपाली नेशनल...

महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) साना तथा मझौला व्यवसायी काठ्माडौ जिल्लाको अध्यक्ष पदमा...

काठमाडौँ : युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) साना तथा मझौला व्यवसायी काठ्माडौ जिल्लाको अध्यक्ष पदमा निर्बाचित भएकी छिन l लामो समय देखि साना तथा मझौला ब्यबसायमा आबद्द रहेर ब्यबसायीहरुको हकहितमा काम गर्दै...

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुने

धनगढी, ५ असार ।प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ । प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६को बजेट...

पर्यटन गुरुयोजना तर्जुमा गर्न सुझाव

हेटाैडा, ४ असार । प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा यही असार १ गते प्रदेश सरकारका तर्फबाट प्रस्तुत आव २०७५/७६ का लागि बजेटमाथि छलफल जारी रहेको छ । प्रदेशसभा सदस्यले बजेटमाथिको छलफलमा भाग...

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ । विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र...

प्रदेश नं ४ को प्रदेशसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

पोखरा, ४ असार । प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको...

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

काठमाडौँ, ४ असार । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग...

सडक भाँसिएपछि बेलिब्रिज जोखिममा

 म्याग्दी, ४ असार । बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ३ असार । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो...

कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत

सुर्खेत, ३ असार । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा सडक र विद्युत प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युत्लाई ठहर...