Sunday, December 16, 2018

नेपाल अमेरिका अन्तराष्ट्रीय चलचित्र महाेत्सव हुने

वासिङ्गटन डीसी । नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण २०१९ जुन २८ देखि ३० सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले विगत ३ वर्ष देखि महोत्सवको...

टेक्सासको लवकमा रक्तदान

अमेरिका, टेक्सासको लवकमा १६ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्लड डोनर्स अमेरिका अन्तर्गत टेक्सासले लवकस्थित युनाइटेड व्लड सर्भिसेसमा आयोजना गरेको उक्त कार्यक्रममा ९ जनाले रक्तदान गरेको जानकारी व्लड डोनर्स अफ अमेरिकाका कार्यकारी...

अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पको कार्यकालको मूल्यांकन हुँदै

अमेरिका । अमेरिकामा आज मध्यावधी निर्वाचन हुँदैछ । यो निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ । चुनावी नतिजाले ट्रम्पको बाँकी दुईवर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै...

अमेरिका निबासी बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको सार्वजनिक (भिडियो )

काठमाडौँ : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको सबैको घर आगनमा आएको छ । तिहारको अबसर पारेर अमेरिका बसोबास गर्दै आएका बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुमन दाहालले...

नेजाको अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

न्यूयोर्क । नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दैं अमेरिकी जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका छन् । अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभएपनि पछिल्ला केही वर्षयता धेरैं क्षेत्रमा नेपालीले महत्वपूर्ण उपलब्धी...

कांग्रेसको भविश्य बारे बिश्वप्रकाश शर्मा के भन्छन् त ?

टेक्सास, गत निर्बाचनमा नराम्रो हार ब्यहोरेर कमजोर प्रतिपक्ष बनेको नेपाली कांगे्रस यतिबेला आन्तरिक द्धन्दमा फसेको देखिन्छ । दुई ठुला कम्युनिष्ट एक भएपछि अब कांग्रेसको भविश्य के होला त ? धेरैको चासो भएको यो बिषयमा...

सौन्दर्य व्यवसायी मन्जु दुलाल सापकोटाको सफलताको कथा (भिडियो सहित)

 टेक्सास (अष्टिन)- नेपालको सौन्दर्य व्यवसायमा एक सफल सौन्दर्य व्यवसायीको नाम हो मन्जु दुलाल सापकोटा । हाल अमेरिका टेक्सासको अष्टिनमा द टच सैलुन मार्फत आफ्नो सौन्दर्य व्यवसाय गरिरहेकी मन्जु करिब २० बर्ष देखी व्यवसायमा तल्लिन...

पञ्चेबाजाले घन्कियो युलेस

शिव शर्मा टेक्ससको युलेस स्थित बियर क्रिक पार्क आईताबर नेपाली मौलिक पञ्चेबाजाले घन्कियो । टेक्ससमा बसेर लामो समय देखि पञ्चेबाजाको समुह नै बनाएर बाजा संरक्षणमा जुटेको पञ्चेबाजा समुहले कार्यक्रमको माहौल ¥याई–¥याई बनायो । बाजाको तालमा...

अमेरिकामा नेपालीको दशै अनुभव

शिव शर्मा सात समुन्द्रपारी रहे पनि नेपालीले आफनो चाडपर्व भने भूल्न सक्दैनन् । झनै दशैं र तिहार जस्तो चार्ड प्रवासमा पनि धुमघामले मनाउछन् । दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई र आफन्तहरु एकआपसमा...

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

न्यूयोर्क, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गरेर आएका ओली बुधबार बिहान स्वदेश फकर्नु भएको हो । अमेरिकामा...